दफा ९
सञ्चालकको निमित्त अयोग्यता
: देहायको कुनै व्यक्ति सञ्चालक हुन सक्दैन ः-
(क) संस्थानको कुनै वैतनिक पदाधिकारी, वा
(ख) ऋण तिर्न नसकी साहूको दामासहीमा परेका व्यक्ति, वा
(ग) बौलाहा वा मानसिक सन्तुलन रहित व्यक्ति, वा
(घ) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट कसूरदार प्रमाणित भै कैदको सजाय पाएको व्यक्ति ।
(ङ) संस्थान सम्बन्धी काम कारवाहीमा कुनै ठेक्का पट्टा लिएको व्यक्ति ।